शब्दकोश प्रविष्टि

सालिन्दा

क्रि.वि.

क्रि.वि. [फा. सालिन्द] हरेक साल; प्रतिवर्ष; बर्सेनि ।

व्युत्पत्ति

[फा. सालिन्द]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056510
मुद्रित पृष्ठ
1269