शब्दकोश प्रविष्टि

सालबसाल

क्रि.वि.

क्रि.वि. [फा.] हरेक साल; प्रत्येक वर्ष; बर्सेनि; सालिन्दा ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056501
मुद्रित पृष्ठ
1269