शब्दकोश प्रविष्टि

सालधूप

ना.

ना. [सं. शालधूप] सालको रुखबाट निस्कने खोटो; सालको धूप ।

व्युत्पत्ति

[सं. शालधूप]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056499
मुद्रित पृष्ठ
1269