शब्दकोश प्रविष्टि

सालघारी

ना.

ना. [साल+घारी] सालका रुखहरू प्रशस्त भएको ठाउँ; सालका रुखहरूको समूह ।

व्युत्पत्ति

[साल+घारी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056496
मुद्रित पृष्ठ
1269