शब्दकोश प्रविष्टि

सार्वजनिक

वि.
  1. सबै जनाको उपयोगका लागि बनाइएको; सबैलाई समान रूपले काम लाग्ने; सार्वजनीन (नियम, व्यवस्था, निर्माण, प्रयोग इ.) ।

  2. सबैसित सम्बन्ध भएको; धेरैसँग सम्बन्धित ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056469
मुद्रित पृष्ठ
1268