शब्दकोश प्रविष्टि
सार्थवाह
ना.
वैदेशिक वा समुद्री व्यापारी; घुमन्ता व्यापारी ।
व्यापारी दलको नेता; प्रमुख व्यापारी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056466- मुद्रित पृष्ठ
- 1268
शब्दकोश प्रविष्टि
वैदेशिक वा समुद्री व्यापारी; घुमन्ता व्यापारी ।
व्यापारी दलको नेता; प्रमुख व्यापारी ।
[सं.]
npbs2075-10-056466