शब्दकोश प्रविष्टि

सार्जङ

ना.

ना. [सं. शार्दूल+ फा. जङ्ग] नेपालको एउटा पुरानो पल्टन ।

व्युत्पत्ति

[सं. शार्दूल+ फा. जङ्ग]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056462
मुद्रित पृष्ठ
1268