शब्दकोश प्रविष्टि
सारो
वि.ना.
नरम नभएको; धेरै खँदिलो; कडा; साह्रो । ना.
ज्यादै बिरामी भएको स्थिति; सिकिस्तको अवस्था ।
व्युत्पत्ति
[सं. सार]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056453- मुद्रित पृष्ठ
- 1268
शब्दकोश प्रविष्टि
नरम नभएको; धेरै खँदिलो; कडा; साह्रो । ना.
ज्यादै बिरामी भएको स्थिति; सिकिस्तको अवस्था ।
[सं. सार]
npbs2075-10-056453