शब्दकोश प्रविष्टि
सारी२
ना.
सारौँ चरा ।
पच्चिस, पासा आदि खेलको गोटी ।
धारिला मोटा खण्डे पातहरूमा काँढैकाँढा उम्रने सानो रुख; सिउँडी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056450- मुद्रित पृष्ठ
- 1268
शब्दकोश प्रविष्टि
सारौँ चरा ।
पच्चिस, पासा आदि खेलको गोटी ।
धारिला मोटा खण्डे पातहरूमा काँढैकाँढा उम्रने सानो रुख; सिउँडी ।
[सं.]
npbs2075-10-056450