शब्दकोश प्रविष्टि
साम्य
ना.
सम हुनाको भाव, गुण वा अवस्था; उस्तै हुनाको स्थिति; तुल्यता; समानता ।
दुई विरोधी पक्ष वा व्यक्तिका बिच ल्याइने सम्झौता वा मेल; सामञ्जस्य ।
पानी, रिस, आगो आदिको वेगमा आएको कमी; शान्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056400- मुद्रित पृष्ठ
- 1266