शब्दकोश प्रविष्टि
साम्ब
ना.
अम्बा वा पार्वतीसहितका शिव; शिव; महादेव ।
कृष्णका जाम्बवतीका गर्भबाट उत्पन्न पुत्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056398- मुद्रित पृष्ठ
- 1266
शब्दकोश प्रविष्टि
अम्बा वा पार्वतीसहितका शिव; शिव; महादेव ।
कृष्णका जाम्बवतीका गर्भबाट उत्पन्न पुत्र ।
[सं.]
npbs2075-10-056398