शब्दकोश प्रविष्टि

सामसाम सुमसुम

ना.वि.
  1. नचाहिँदो कामकुरामा अलमल गर्ने काम; अल्याङमल्याङ ।

  2. लम्र्याङलुम्रुङ; जुम्सोपन ।

  3. अँध्यारोमा वा अन्धाले हातले यताउति छाम्ने काम; छामछामछुमछुम ।

व्युत्पत्ति

[सुमसुम (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056342
मुद्रित पृष्ठ
1265