शब्दकोश प्रविष्टि
सामल
ना.
यात्रा गर्दा चाहिने आर्थिक साधन; बाटाखर्च ।
खानेपकाउने दैनिक खाद्य पदार्थ ।
व्युत्पत्ति
[सं. सम्बल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056336- मुद्रित पृष्ठ
- 1265
शब्दकोश प्रविष्टि
यात्रा गर्दा चाहिने आर्थिक साधन; बाटाखर्च ।
खानेपकाउने दैनिक खाद्य पदार्थ ।
[सं. सम्बल]
npbs2075-10-056336