शब्दकोश प्रविष्टि
साबुदाना
ना.
ना. [अङ्. सैगो+दाना] ताडका जातको रुखको गुभाको गुदीबाट बनाइने, खान हुने सेता मसिना दाना ।
व्युत्पत्ति
[अङ्. सैगो+दाना]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056304- मुद्रित पृष्ठ
- 1264
शब्दकोश प्रविष्टि
ना. [अङ्. सैगो+दाना] ताडका जातको रुखको गुभाको गुदीबाट बनाइने, खान हुने सेता मसिना दाना ।
[अङ्. सैगो+दाना]
npbs2075-10-056304