शब्दकोश प्रविष्टि

सापेक्षवाद

ना.

ना. विश्वको कुनै पनि कुरा आफँमा स्वतन्त्र नभएर अर्कासित कुनै न कुनै रूपमा सम्बद्ध हुन्छ भनेर मान्ने सिद्धान्त ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056282
मुद्रित पृष्ठ
1264