शब्दकोश प्रविष्टि

सापट

ना.
  1. पछि फिर्ता लिने वा दिने गरी कसैलाई दिइएको वा कसैसँग लिइएको धन, मालसामान आदि ।

  2. काम सिद्धिएपछि फिर्ता गर्ने गरी धन, मालसामान आदि लिने वा दिने काम; उधारो; ऋण; कर्जा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056276
मुद्रित पृष्ठ
1263