शब्दकोश प्रविष्टि

सानो नगदी कोष

ना.

ना. हाताहात भुक्तानी दिनका लागि बराबर सोधभर्ना हुने पेस्कीका रूपमा दिई स्थापना गरिएको सानो रकमको नगदी कोष ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056264
मुद्रित पृष्ठ
1263