शब्दकोश प्रविष्टि

सानो जुनटिकी

ना.

ना. सानो, चन्द्राकार वा गोला भावको, टुप्पा मठारिएको, भाले र पोथी अङ्ग भिन्नाभिन्नै फूलमा लाग्ने, आयुर्वेदमा पेटसम्बन्धी रोगमा हितकर बताइएको एक जातको वृक्ष ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056262
मुद्रित पृष्ठ
1263