शब्दकोश प्रविष्टि

सानुपिपल

ना.

ना. [सानु+पीपल] लाम्चा पात, पहँला फल र सेतो हाँगा हुने पीपलका जातको एक बोट; अश्वत्थिका ।

व्युत्पत्ति

[सानु+पीपल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056258
मुद्रित पृष्ठ
1263