शब्दकोश प्रविष्टि

सानिमा सासू

ना.
  1. पति वा पत्नीकी सानीमा ।

  2. आफ्नी सासूभन्दा पछि विवाह गरिएकी सासूकी सौता ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056244
मुद्रित पृष्ठ
1263