शब्दकोश प्रविष्टि

सानन्द

वि.क्रि.वि.
  1. आनन्दले युक्त; प्रसन्न । क्रि.वि.

  2. आनन्दका साथ; आनन्दपूर्वक; खुसीसाथ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056237
मुद्रित पृष्ठ
1263