शब्दकोश प्रविष्टि

साधु

ना.वि.
  1. सांसारिक प्रपञ्च वा विषयासक्तिबाट टाढा रही परमार्थ चिन्तनमा जीवन बिताउने व्यक्ति; सन्त; महात्मा ।

  2. सरल प्रकृतिको मानिस; सोझो मानिस ।

  3. पोइल गएकी वा परपुरुषसँग लागेकी स्त्रीको विवाहित पति (का. अ.) । वि.

  4. शिष्ट ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056222
मुद्रित पृष्ठ
1262