शब्दकोश प्रविष्टि

साथी

ना.
  1. एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति; सँगी ।

  2. कुनै कामकुरामा साथ दिने व्यक्ति; परिआएका बेलामा मद्दत गर्ने व्यक्ति; सहायक; सहयोगी; मदतगार ।

व्युत्पत्ति

[साथ+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056193
मुद्रित पृष्ठ
1261