शब्दकोश प्रविष्टि
सातपोके
ना.
ना. [सात+पोका+ए] गाईभँसी बिहाएपछि पहिलो छाकको बिगौती सात पोका पारी कप्टेरामा घुसारेर देउतालाई चढाइने भाग ।
व्युत्पत्ति
[सात+पोका+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056182- मुद्रित पृष्ठ
- 1261
शब्दकोश प्रविष्टि
ना. [सात+पोका+ए] गाईभँसी बिहाएपछि पहिलो छाकको बिगौती सात पोका पारी कप्टेरामा घुसारेर देउतालाई चढाइने भाग ।
[सात+पोका+ए]
npbs2075-10-056182