शब्दकोश प्रविष्टि

सातपगरी

ना.
  1. अन्दाजी सय सिपाहीको मुख्य नाइके सुबेदारको मातहतमा रहने, सोह्र जना मानिस आफ्नो दलमा भर्ना गर्न पाउने, लडाइँमा अनुभव पाएका सात जना सैनिक (दिव्य.) ।

व्युत्पत्ति

[सं. सप्त+पट्टक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056180
मुद्रित पृष्ठ
1261