शब्दकोश प्रविष्टि

सातत्य

ना.

ना. [सं.] सतत वा निरन्तर हुनाको भाव; निरन्तरता; अविच्छिन्नता ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056178
मुद्रित पृष्ठ
1261