शब्दकोश प्रविष्टि

साढे सात

ना.
  1. फलितज्योतिषका अनुसार आफ्ना राशिबाट द्वादश, प्रथम र द्वितीय राशिमा शनिग्रह साढेसात वर्षसम्म रहँदा रहने शनैश्चरको अनिष्टकारक दशा; साढेसाती ।

  2. सात र आधा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056174
मुद्रित पृष्ठ
1261