शब्दकोश प्रविष्टि

साटफेर

ना.
  1. कुनै वस्तु वा मालसामान दिएर त्यसका ठाउँमा अर्को वस्तु वा मालसामान लिने काम; साट्ने वा फेर्ने काम; सट्टापट्टा ।

  2. फेरफार ।

व्युत्पत्ति

[साट+फेर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056151
मुद्रित पृष्ठ
1260