शब्दकोश प्रविष्टि

साझा यातायात

ना.वि.

ना. यात्रु परिवहनसेवाको अभावपूर्तिगर्ने उद्देश्यले स्थापित साझा केन्द्रीय सङ्गठनअन्तर्गत वि. सं. २०२१ सालमा स्थापित एक संस्था ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056143
मुद्रित पृष्ठ
1260