शब्दकोश प्रविष्टि
साझा कार्यक्रम
ना.
ना. कृषकहरूलाई आवश्यक ऋण दिनु, कृषिसामग्री तथा कृषिउपजका बिक्रीवितरणको व्यवस्था मिलाउनु, दैनिक उपभोग्य सामानहरूको बेचबिखनको व्यवस्था गर्नु र ग्रामीण क्षेत्रमा किसानहरूबाट निक्षेप प्राप्त गरी पुँजीको परिचालन गर्नुजस्ता मुख्य उद्देश्य भएको कार्यक्रम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056138- मुद्रित पृष्ठ
- 1260