शब्दकोश प्रविष्टि
साजी
वि.
भर्खरै तयार भएको; बासी नभएको (खानेकुरा) ।
भर्खरै टिपेको; नओइलाएको; ताजा; आलो; साजा (सागपात आदि) ।
व्युत्पत्ति
[साजा+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056134- मुद्रित पृष्ठ
- 1260
शब्दकोश प्रविष्टि
भर्खरै तयार भएको; बासी नभएको (खानेकुरा) ।
भर्खरै टिपेको; नओइलाएको; ताजा; आलो; साजा (सागपात आदि) ।
[साजा+ई]
npbs2075-10-056134