शब्दकोश प्रविष्टि
साङ्ख्यिकी
ना.
ना. तथ्याङ्क वा आँकडा सङ्कलन, सारिणीकरण, विश्लेषण, व्याख्या आदि गर्ने विज्ञानको शाखा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056105- मुद्रित पृष्ठ
- 1259
शब्दकोश प्रविष्टि
ना. तथ्याङ्क वा आँकडा सङ्कलन, सारिणीकरण, विश्लेषण, व्याख्या आदि गर्ने विज्ञानको शाखा ।
npbs2075-10-056105