शब्दकोश प्रविष्टि

साङ्ख्य

ना.वि.
  1. जड प्रकृति र चेतन पुरुषलाई सृष्टिको मूलकारण मान्ने, कपिलमुनिद्वारा प्रतिपादित एक दर्शन; षड्दर्शनमध्ये एक । वि. सङ्ख्यासम्बन्धी; परिगणनीय ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056104
मुद्रित पृष्ठ
1259