शब्दकोश प्रविष्टि

साखी

ना.

ना. [सं. साक्षित्] सज्जन महात्माहरूका मनमा तत्काल फुरेका, साक्षीका रूपमा उद्धृत हुने अन्य साधुमहात्माहरूका सूक्तिमय वाक्य; हितवचन ।

व्युत्पत्ति

[सं. साक्षित्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056087
मुद्रित पृष्ठ
1259