शब्दकोश प्रविष्टि

साउने फागु

ना.
  1. सरकार, बिर्तावाल, बेखवाल आदिलाई पहिले रैतीले बुझाउने फागुको रकम ।

  2. घरधुरीको हिसाबले सरकारमा बुझाइने दस्तुर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056064
मुद्रित पृष्ठ
1258