शब्दकोश प्रविष्टि
साइनु मिच्नु
टु.
बिहेवारी गर्दा साधारण वा टाढा हुँदै गएको नातालाई नटेर्नु ।
साइनुले मान्नुपर्नेलाई आफूभन्दा सानो ठान्नु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056042- मुद्रित पृष्ठ
- 1257
शब्दकोश प्रविष्टि
बिहेवारी गर्दा साधारण वा टाढा हुँदै गएको नातालाई नटेर्नु ।
साइनुले मान्नुपर्नेलाई आफूभन्दा सानो ठान्नु ।
npbs2075-10-056042