शब्दकोश प्रविष्टि

साँबी

ना.

ना. [सं. शम्ब] धान कुट्न मुस्लीका टुप्पामा कपेर जडिएको फलामको चक्का ।

व्युत्पत्ति

[सं. शम्ब]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056007
मुद्रित पृष्ठ
1257