शब्दकोश प्रविष्टि
साँच्ची
वि.ना.क्रि.वि.
जस्ताको तस्तो; साँचो; सत्य; साँच्चि । ना.
कुनै कुराका प्रसङ्गमा कुनै अर्को आवश्यक कुरा सम्झँदा भनिने शब्द (उदा.- साँच्ची, आजकाल उनी कहाँ छन् हँ?) क्रि.वि.
साँच्चै; साँच्चीकै ।
उदाहरण
(उदा.- साँच्ची, आजकाल उनी कहाँ छन् हँ?)व्युत्पत्ति
[साँचो+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055982- मुद्रित पृष्ठ
- 1256