शब्दकोश प्रविष्टि
साँघी
ना.
हिँडडुल गर्ने ठाउँमा तेर्सिएर छुतछात गराउने वस्तु (छेस्को, घाँस, पराल आदि) ।
छूत ।
व्युत्पत्ति
[साँघु+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055965- मुद्रित पृष्ठ
- 1256
शब्दकोश प्रविष्टि
हिँडडुल गर्ने ठाउँमा तेर्सिएर छुतछात गराउने वस्तु (छेस्को, घाँस, पराल आदि) ।
छूत ।
[साँघु+ई]
npbs2075-10-055965