शब्दकोश प्रविष्टि

सहोडा

ना.

ना. [सं. शाखोट] लाम्चा पात र सेता फूल हुने, सुन्तला रङका फल फल्ने एक जातको बोट वा त्यसैको फल; खाग्सी ।

व्युत्पत्ति

[सं. शाखोट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055940
मुद्रित पृष्ठ
1255