शब्दकोश प्रविष्टि

सहोक्ति

ना.
  1. एकभन्दा बढी व्यक्ति एकसाथ बोल्ने काम; साथमा बोल्ने काम ।

  2. सँग, साथ, सहित आदि शब्दको प्रयोग गरेर अनेक वस्तुको सहभाव देखाई तिनको समान कार्यको मनोरञ्जक वर्णन गर्दा हुने एक अर्थालङ्कार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055939
मुद्रित पृष्ठ
1255