शब्दकोश प्रविष्टि

सहेतुक

वि.
  1. कुनै हेतु वा कारण भएको ।

  2. उद्देश्य भएको; सकारण ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055937
मुद्रित पृष्ठ
1255