शब्दकोश प्रविष्टि
सहायक प्राध्यापक
ना.
ना. विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा अध्यापनकार्य गर्ने, प्रशिक्षकभन्दा माथिल्लो दर्जाको र उपप्राध्यापकभन्दा तल्लो दर्जाको शिक्षक ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055915- मुद्रित पृष्ठ
- 1255
शब्दकोश प्रविष्टि
ना. विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा अध्यापनकार्य गर्ने, प्रशिक्षकभन्दा माथिल्लो दर्जाको र उपप्राध्यापकभन्दा तल्लो दर्जाको शिक्षक ।
npbs2075-10-055915