शब्दकोश प्रविष्टि

सहायक डिन

ना.

ना. विश्वविद्यालयअन्तर्गतका कुनै अध्ययनसंस्थानमा त्यस अध्ययनसंस्थानका डिनलाई प्रशासनसम्बन्धी काममा सहयोग गर्ने अधिकारी; डिनभन्दा मुनिको प्रशासनिक अधिकारी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055911
मुद्रित पृष्ठ
1255