शब्दकोश प्रविष्टि

सहायक अनुदान

ना.
  1. कुनै सङ्घ–संस्था तथा स्थानीय तहका अड्डाहरूलाई सहायताका रूपमा वा अन्य प्रयोजनका निम्ति दिइने आर्थिक सहयोग वा चन्दा ।

  2. आफ्ना साधन र शक्तिले मात्र स्वावलम्बी हुन नसक्ने खालका संस्था वा उद्यमले सहायताका रूपमा सरकारबाट पाउने एकमुस्ट रकम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055907
मुद्रित पृष्ठ
1254