शब्दकोश प्रविष्टि

सहसचिव

ना.

ना. [सं.] निजामती सेवामा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी; सचिवभन्दा एक श्रेणीमुनिको सचिवको सहयोगी कर्मचारी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055880
मुद्रित पृष्ठ
1254