शब्दकोश प्रविष्टि

सहसंवेद्य

वि.

वि. [सं.] विभिन्न मानसिक आवेगका बिचमा सामञ्जस्यको स्थिति भएको; समन्वित मनोदशाको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055878
मुद्रित पृष्ठ
1254