शब्दकोश प्रविष्टि

सहशिक्षा

ना.

ना. [सं.] विद्यालय, महाविद्यालय आदि शैक्षिक संस्थाहरूमा बालकबालिका र युवायुवतीहरूमा भेदभाव नराखी समान रूपले दिइने शिक्षा; केटाकेटीलाई एकसाथ राखेर दिइने शिक्षा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055876
मुद्रित पृष्ठ
1254