शब्दकोश प्रविष्टि

सहयोग

ना.
  1. परस्परमा एकअर्कामा गरिने मद्दत; पारस्परिक सहायता ।

  2. परस्पर मद्दतका साथ गरिने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055861
मुद्रित पृष्ठ
1253