शब्दकोश प्रविष्टि
सहभाव
ना.
ना. [सं.] एकसाथ हुने क्रिया वा अवस्था; मित्रता; बसउठ; सख्यभाव ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055854- मुद्रित पृष्ठ
- 1253
शब्दकोश प्रविष्टि
ना. [सं.] एकसाथ हुने क्रिया वा अवस्था; मित्रता; बसउठ; सख्यभाव ।
[सं.]
npbs2075-10-055854